आगो तापिरहेको अवस्थामा ढिस्को खस्दा २ जनाको मृत्यु, ३ जना घाईते

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा गणेश थापा ३२, शिव थापा ३५ रहेका छन् । हिजो साँझ ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरु पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्दारका लागि … Continue reading आगो तापिरहेको अवस्थामा ढिस्को खस्दा २ जनाको मृत्यु, ३ जना घाईते